Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजीमा बढुवा

सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजीमा बढुवा

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अञ्जनीकुमार पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका छन् ।

मंगलबार बसेको  बैठकले गृह मन्त्रालयको सिफारिसका आधारमा पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

यसअघि जेठ ५ गते बसेको बढुवा समितिको बैठकले उनलाई एआईजी पदमा पदोन्नतिका लागि सिफारिस गरेको थियो।

पोखरेल अहिले सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुख छन् । 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077