Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

बिहिवार , कार्तिक १३, २०८२

बैतडी । बैतडीको मेलौली नगरपालिका–७ स्वाखानीमा गएराति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घाइतेहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077