Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजनीतिक दलका नेताहरूसँग संवाद गर्दै प्रधानमन्त्री कार्की

राजनीतिक दलका नेताहरूसँग संवाद गर्दै प्रधानमन्त्री कार्की

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सात राजनीतिक दललाई संवादका लागि आह्वान गरेकी छन् ।

कात्तिक ४ गते मंगलबार दिउँसो ४ बजे बालुवाटारमा दलहरूसँग छलफल गर्न बोलाएकी हुन् ।

उनले राष्ट्रिय मान्यता प्राप्त दलबाट दुई–दुईजना प्रतिनिधि पठाउन औपचारिक पत्र लेखेकी छन् ।

प्रधानमन्त्रीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा (उपेन्द्र यादव) र जनमत पार्टीलाई संवादका लागि बालुवाटार बोलाएको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077