Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यस्तो छ एमाले बैठकले पारित गरेको २२ बुँदे प्रस्ताव [पूर्णपाठ]

यस्तो छ एमाले बैठकले पारित गरेको २२ बुँदे प्रस्ताव [पूर्णपाठ]

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । नेकपा एमालेले २२ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

यही असोज २९–३१ गतेदेखि सुरु भएको केन्द्रीय कमिटीको दसौँ पूर्ण बैठकले २२ बुँदे समसामयिक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति सम्बन्धी विशेष प्रस्ताव’ सुझावसहित सर्वसम्मतिले पारित गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

यस्तै बैठकले पार्टीको आगामी महाधिवेशन आगामी मंसिर २७–२९ गते पोखरामा गर्ने निर्णय गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077