Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका १६८ अधिकृतको सरुवा

सशस्त्र प्रहरीका १६८ अधिकृतको सरुवा

बुधवार , आश्विन २९, २०८२

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले एकैपटक १६८ जना अधिकृतहरूको कमाण्ड जिम्मेवारी फेरबदल गरेको छ ।

बदलिँदो सुरक्षा चुनौती र संगठनको दक्षता सुदृढीकरणलाई मध्यनजर राख्दै २६ जना नायव उपरीक्षक (डीएसपी), ९३ जना निरीक्षक र ४९ जना नायव निरीक्षक गरी जम्मा १६८ जना अधिकृतको सरुवा भएको हो ।

मुख्यालयका अनुसार, कमाण्डमा खटिने अधिकृतहरूको पूर्वानुमान सूची (प्रेडिक्टिभ लिस्ट) पहिले नै तयार पारिएको थियो र सोही सूचीमा रहेका अधिकृतलाई नयाँ जिम्मेवारी तोकिएको हो ।

उनीहरुलाई कार्तिक १ गतेभित्र सरुवा भएको कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ ।

May be an image of textMay be an illustration of blueprint and textMay be an illustration of map, blueprint and textMay be an illustration of map and textMay be an illustration of floor plan, map, blueprint and textMay be an illustration of blueprint, map and textMay be an illustration of blueprint and textMay be an illustration of blueprint, map and textMay be an illustration of map and text

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077