Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]

सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]

बुधवार , जेठ ६, २०८३

काठमाडौं । सशस्त्र प्रहरीका १३ जना डीएसपीहरु एसपीमा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको बुधबारको निर्णयानुसार उनीहरुलाई एसपीमा बढुवा सिफारिस गरिएको हो ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) वमोजिम ज्येष्ठता कायम हुने गरी बढुवा सिफारिस गरिएको बताइएको छ ।

साथै सोही नियमावलीको नियम ३८ को उपनियम (३) वमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

बढुवा सिफारिस उपर चित्त नबुझे सशस्त्र प्रहरी नियमावलीको नियम ५५ मा व्यवस्था भए वमोजिम ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।

Untitled.jpg
89i.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077