Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेले भक्तपुरमा आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्दै ओली

एमालेले भक्तपुरमा आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्दै ओली

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

पार्टीको जिल्ला कमिटी भक्तपुरले सूर्यविनायक नगरपालिका ७ तिथली चोक गुण्डुमा आयोजना गर्ने कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने भएका हुन् ।

समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिति र नेता कार्यकर्ताहरूले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पार्ने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077