Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा सचिवालय बैठक बस्दै

रास्वपा सचिवालय बैठक बस्दै

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो ३ बजेका लागि बैठक बस्न लागेको हो ।

बैठकमा विस्तारित बैठकका एजेन्डा र व्यवस्थाबारे छलफल हुनेछ ।

रास्वपा प्रवक्ता मनीष झाले विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान, सद्भाव यात्राको कार्यसूचीबारे पनि छलफल हुने जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077