Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीले दशैंको टीका नलगाउने

प्रधानमन्त्रीले दशैंको टीका नलगाउने

बिहिवार , आश्विन १६, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विजयादशमीको टीका नलगाउने भएकी छिन् ।

हालै, जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको पीडा ताजै रहेकाले यस वर्ष टीका नलगाउने र नागरिकलाई पनि टीका नलगाइदिने कार्कीको सचिवालयले सोमबार नै विज्ञप्तिमार्फत जनाएको थियो ।

बिहीबार विजयादशमीको टीका–प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि बिहान ११ बजेर ५३ मिनेटको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नुनपर्ने समितिले बर्सेनि बताउँदै आएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077