Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

विधायन व्यवस्थापन समितिको बैठक बस्दै, जलस्रोत विधेयकमाथि छलफल हुने

विधायन व्यवस्थापन समितिको बैठक बस्दै, जलस्रोत विधेयकमाथि छलफल हुने

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौँ । विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ः४५ बजे समितिको बैठक कक्षमा बस्न लागेको हो ।

बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

यस्तै दिउँसो १ बजे भने सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077