Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

बाढीले मेची राजमार्ग अवरुद्ध

बाढीले मेची राजमार्ग अवरुद्ध

आइतवार , श्रावण ४, २०८२

पाँचथर । अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले मेची राजमार्ग अवरुद्ध भएको छ ।

बाढीले डाइभर्सन छोपेपछि राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङका अनुसार रातभर पानी परेपछि आएको बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि राजमार्ग अवरुद्ध भएको हो।

बाढीले डाइभर्सनमा क्षति गरेसँगै मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077