Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

तीन घण्टादेखि चितवनको शक्तिखोर क्षेत्रमा भारी वर्षा

तीन घण्टादेखि चितवनको शक्तिखोर क्षेत्रमा भारी वर्षा

बिहिवार , आषाढ ५, २०८२

चितवन । पछिल्लो ३ घण्टादेखि चितवनको शक्तिखोर क्षेत्रमा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागले अहिले ७:३० बजे जारी गरेको सूचना अनुसार शक्तिखोर वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ ।

सो क्षेत्र भइ बहने स-साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागमा रहनेले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077