Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

सोमवार , आषाढ २, २०८२

गुल्मी । पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ बर्लबामा आज दिउँसो पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

गुल्मी प्रहरीका अनुसार सडक माथिबाट चट्टानसहित ठूलो पहिरो खसेका कारण पन्छाउन केही समय लाग्ने छ ।

सडक अवरुद्ध भएपछि कालीगण्डकी करिडोरअन्तर्गत गुल्मी सडक खण्डमा दुवैतर्फका लामो तथा छोटो दुरीका गाडीहरू बीच बाटोमै अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077