Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

एमालेनिकट कानुन व्यवसायीहरूको अध्यक्षमा थापा निर्वाचित

एमालेनिकट कानुन व्यवसायीहरूको अध्यक्षमा थापा निर्वाचित

सोमवार , आषाढ २, २०८२

काठमाडौं । नेकपा एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन नेपाल (पीपीएलए) को अध्यक्ष पदमा अमर थापा चयन भएका छन् ।

गए राति सम्पन्न चुनावमा थापाको नेतृत्वमा ९९ कमिटी चयन भएको प्रमुख निर्वाचन अधिकृत चोकबहादुर मगरले जानकारी दिए ।

उनका अनुसार, संगठनको खुला उपाध्यक्षमा भीमसेन बञ्जरा, महिला उपाध्यक्षमा यशोदादेवी खरेल, महासचिवमा भुवनप्रसाद निरौला, उपमहासचिवमा बाबुराम राई, तीन सचिवमा युवककुमार गौतम, मुकुन्दप्रसाद अधिकारी र अनिता गुरुङ तथा कोषाध्यक्षमा कुमारप्रसाद घिमिरे निर्वाचित भएका छन् ।

गएको शनिबार ९जेठ ३१०देखि पीपीएलएको तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077