Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

सप्तरीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

सप्तरीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

आइतवार , आषाढ १, २०८२

सप्तरी । सप्तरीको रुपानी बजार आसपासको क्षेत्रमा विगत एक घण्टामा मध्यमदेखि भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार रुपानी बजार आसपासको क्षेत्रमा भारी वर्षा मापन गरिएको छ ।

वर्षापछि खान्दो लगायतका साना खोलाहरूमा बहाव बढ्न सक्ने अनुमान गरेको छ ।

तटीय क्षेत्र तथा डुबान भइरहने भू(भागमा रहेका स्थानीयलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077