Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

गायिका रचना रिमालको आकस्मिक कक्षमा उपचार जारी

गायिका रचना रिमालको आकस्मिक कक्षमा उपचार जारी

बुधवार , जेठ २९, २०८२

काठमाडौं । गायिका रचना रिमालको स्वास्थ्यमा समस्या देखिएको छ ।

सांगीतिक कार्यक्रममा प्रस्तुति दिन मंगलबार रुकुम पश्चिम पुगेकी रचनाको स्वास्थ्यमा समस्या देखिएको हो ।

उनको अहिले काठमाडौंस्थित ह्याम्स अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ ।

अचानक पेट दुखेपछि उनलाई सेनाको हेलिकोप्टरले उद्धार गरेर नेपालगञ्ज ल्याएको थियो ।

नेपालगञ्जबाट थप उपचारका लागि काठमाडौं ल्याएर ह्याम्स अस्पताल भर्ना गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077