Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

डडेल्धुरामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

डडेल्धुरामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

बुधवार , जेठ २९, २०८२

काठमाडौं । डडेल्धुरामा आज बिहान भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार जिल्लाको गाइबाणे वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको हो ।

थप वर्षा हुने सम्भावना रहेकाले डडेल्धुरा र कन्चनपुर जिल्ला भएर बग्ने खोलाहरुमा बहाब बढ्नसक्ने विभागले जनाएको छ ।

तटीय क्षेत्र तथा डुवान भइरहने होचा भूभागमा रहेकाहरूलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077