Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

पानीमा डुबेर युवकको मृत्यु

पानीमा डुबेर युवकको मृत्यु

सोमवार , जेठ २७, २०८२

जाजरकोट । जाजरकोटमा पानीमा डुबेर युवकको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा नलगाड नगरपालिका-६ का २१ वर्षीय विकास बुढाको मृत्यु भएको हो ।

नलगाड ३ कट्के स्थित माइती घरबाट फर्कने क्रममा स्थानीय पिउली खोलामा पौडी खेल्ने क्रममा तालमा डुबेर बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077