Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

नागरिकता विधेयकमा एनआरएनएको सुझाव लिँदै संसदीय समिति

नागरिकता विधेयकमा एनआरएनएको सुझाव लिँदै संसदीय समिति

सोमवार , जेठ २७, २०८२

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकको सम्बन्धमा गैरआवासीय नेपाली संघ (एनआरएन) र ब्रिटिस गोर्खा सैनिकसँग छलफल गरिरहेको छ ।

गृहमन्त्री रमेश लेखकले यो विधेयक १५ माघ २०८१ मा प्रतिनिधि सभामा दर्ता गरेका थिए ।

प्रतिनिधि सभाले दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको छ ।

दफावार छलफल अगाडि राज्य व्यवस्था समितिले सरोकारवालाहरूसँग छलफल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077