Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

सप्तकोशीमा बेपत्ता मध्ये एक सशस्त्र जवानको शव भेटियो

सप्तकोशीमा बेपत्ता मध्ये एक सशस्त्र जवानको शव भेटियो

शुक्रवार , जेठ २४, २०८२

काठमाडौं । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका एक गोताखोरको शव भेटिएको छ ।

सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला परेको हो ।

बेपत्ता सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ ।

हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयका सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077