Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

वरिष्ठ अधिवक्ता थापाको पत्रकारसँग दादागिरी !

वरिष्ठ अधिवक्ता थापाको पत्रकारसँग दादागिरी !

बिहिवार , जेठ २३, २०८२

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारसँग दादागिरी देखाएका छन् ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा रिपोर्टिङका लागि गएका पत्रकार उमेश कार्कीमाथि थापाले दुर्व्यवहार गरेका हुन् ।

उनले कार्कीले क्यामेराले तस्बिर लिइरहेका बेला क्यामेरामा हानेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077