Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

माधवकुमार नेपालको मुटुमा समस्या

माधवकुमार नेपालको मुटुमा समस्या

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मुटुमा समस्या देखिएपछि एन्जिओप्लास्टी गरिएको छ ।

बिहीबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको एन्जिओप्लास्टी गरिएको हो ।

नेपालको मुटुको एक नसा साँधुरो भएकाले नसा खोलिएको उपचारमा समलग्न चिकित्सकले बताएका छन् ।

चिकित्सकका अनुसार नेपालको मुटुको समस्या पहिल्लादेखि नै थियो ।

मुटुको अप्रेसन गरेपछि अहिले स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको चिकित्सकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077