Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

धुम्बाराहीमा इभी बसमा आगलागी

धुम्बाराहीमा इभी बसमा आगलागी

बिहिवार , फाल्गुण २२, २०८१

काठमाडौं । धुम्बाराहीमा इभी बसमा आगलागी भएको छ । चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा आगलागी भएको हो ।

प्रदेश-३-०५-००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो ।

बसमा रातिमा चार्ज गर्ने क्रममा आगलागी भएको हो । त्यसैले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077