Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

थापाथलीमा फेरि फुट्यो मेलम्चीको पाइप

थापाथलीमा फेरि फुट्यो मेलम्चीको पाइप

मंगलवार , फाल्गुण २०, २०८१

काठमाडौं काठमाडौँको थापाथलीमा फेरि मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

मंगलबार बिहान थापाथली चोक नजिकै मेलम्ची आपूर्ति सञ्जालको पाइप फुटेको हो ।

पाइप फुटेपछि सडकभरि नै पानी बगेको छ भने सडक समेत भत्किएको छ ।

यसअघि बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक तथा वरपरका घरहरूमा बाढी नै आएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077