Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

‘केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’ पुस्तक विमोचन

‘केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’ पुस्तक विमोचन

सोमवार , फाल्गुण १९, २०८१

काठमाडौं । ‘केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’ पुस्तक विमोचन गरिएको छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आयोजित कार्यक्रममा उक्त पुस्तक विमोचन गरेकी हुन्।

पत्रकार गणेश पाण्डेद्वारा सम्पादित उक्त पुस्तक अल्केमी प्रकाशनले प्रकाशन गरेको हो ।

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेका सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेका नेतृत्वदायी पहललाई केन्द्र राखेर सो पुस्तक तयार पारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद, सामाजिक व्यक्तित्वका लेख–रचनासमेत समावेश छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077