Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सिन्धुलीमा गाडी दुर्घटना हुँदा ९ जना घाइते

सिन्धुलीमा गाडी दुर्घटना हुँदा ९ जना घाइते

शनिवार , फाल्गुण १७, २०८१

झापा। झापाबाट काठमाडौं आउँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना हुँदा ९ घाइते भएका छन् ।

सुनकोशी गाउँपालिका– ५ मुलकोटमा दुर्घटनामा नौ जना घाइते भएका हुन्।

मधेश प्रदेश ०२–००१ ज ००६३ नम्बरको गाडी अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएपछि दुर्घटना भएको हो ।

घाइतेमध्ये सात यात्रु र दुई चालक–सहचालक रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाइतेमध्ये सबै सात यात्रुलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि धुलीखेल अस्पताल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077