Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

रुपन्देहीमा गोली प्रहारबाट एक युव‍कको हत्या

रुपन्देहीमा गोली प्रहारबाट एक युव‍कको हत्या

शनिवार , फाल्गुण १७, २०८१

बुटवल । रुपन्देहीमा एक युवाको हत्या भएको छ ।

मायादेवी गाउँपालिका २ का २९ वर्षीय राकेशसिंह लोधको शव बिहीबार बिहान फेला परेको हो।

मृतकको टाउकोमा गम्भीर चोट लागेको छ ।

घरको बरन्डामा रक्ताम्य अवस्थामा भेटिकाले गोली प्रहारबाट मृत्यु भएको प्रहरीकामे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077