Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सुख्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

सुख्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

शुक्रवार , फाल्गुण १६, २०८१

दार्चुला। दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडीमा सुख्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।

पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको हो ।

सडक अवरुद्ध हुँदा बिहानैदेखि तराइबाट जिल्ला सदरमुकामका लागी छुटेका तथा जिल्लाबाट बाहिरिने सवारीसाधन बाटोमै रोकीएका छन्।

उक्त ठाउँमा केही समयअघि सडक मर्मत सम्भार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077