Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गयो शक्तिशाली भूकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गयो शक्तिशाली भूकम्प

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको थियो ।

भूकम्पको धक्का काठमाडौंसहित देशका धेरै ठाउँमा महसूस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077