Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

बिहिवार , फाल्गुण १५, २०८१

पाँचथर । पाँचथरमा विद्यार्थी बोक्ने गाडी दुर्घटना भएको छ ।

हिलिहाङ गाउँपालिका–१ अमरपुरको माङसेवा बोर्डिङ स्कुलका विद्यार्थीलाई घर पुर्‍याएर अमरपुर बजार फर्किँदै गरेको मे १ ज ३०७३ नम्बरको बलेरो बुधबार साँझ अमरपुर नजिक दुर्घटना भएको हो ।

सो दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मृत्यु हुनेमा हिलिहाङ–१ का ३५ वर्षीय हेमराज योगी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077