Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

इमाडोलको आगलागी नियन्त्रणमा, क्षतिको विवरण संकलन हुँदै

इमाडोलको आगलागी नियन्त्रणमा, क्षतिको विवरण संकलन हुँदै

मंगलवार , फाल्गुण १३, २०८१

पाटन । ललितपुरको इमाडोलस्थित एउटा रङ पसलमा आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार महालक्ष्मी नगरपालिका–१ इमाडोलको रङ पसलमा अहिले साँझ आगलागी भएको हो।

प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणमा लिइसकेको छ ।

माथिल्लो तल्लामा डेन्टल र तल्लो तल्लामा रङ पसल रहेको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077