Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

रहेनन् भाषाविद् चूडामणि गौतम

रहेनन् भाषाविद् चूडामणि गौतम

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं । भाषाविद् चूडामणि गौतमको निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार उनको ८२ वर्षको उमेरमा सोमबार काठमाडौंमा उपचारको क्रममा निधन भएको हो ।

गौतम नेपाली भाषाको व्याकरण, शब्दकोश र अंग्रेजी ग्रामरका विभिन्न चार दर्जन पुस्तकका लेखक हुन् ।

भाषिक तथा शैक्षिक उत्थानका अभियन्ता समेत रहेका उनी ‘ग्रामर गुरु’ भनेर प्रख्यात थिए । गौतमले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077