Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिकता ऐन संशोधनको प्रक्रिया अघि बढ्यो

नागरिकता ऐन संशोधनको प्रक्रिया अघि बढ्यो

बुधवार , माघ १६, २०८१

काठमाडौं । सर्वसाधारणले नागरिकता दिने कार्यलाई सहज बनाउन सरकारले नागरिकता ऐन २०६३ को संशोधन ऐन २०७९ लाई संशोधन गर्न प्रक्रिया अघि बढाएको छ ।

गृह मन्त्रालय नागरिकता ऐन २०६३ लाई दोस्रोपटक संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा मंगलवार पेस गरेको हो ।

गृहमन्त्री रमेश लेखकले मंगलवार विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरे ।

नागरिकता समस्या समाधान अध्ययन समितिले दिएको प्रतिवेदनको विश्लेषण गर्दै गृह मन्त्रालयले संशोधन बुँदा तयार गरेको गृह मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले बताए । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077