Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाँच महिनामा २२ अर्बको विदेशी लगानी प्रतिबद्धता

पाँच महिनामा २२ अर्बको विदेशी लगानी प्रतिबद्धता

मंगलवार , पौष २, २०८१

काठमाडौं । साउनदेखि मंसिरसम्मको पाँच महिनामा २२ अर्बको विदेशी लगानी गर्ने प्रतिबद्धताका साथ विदेशी कम्पनी नेपाल आएका छन् ।

मंसिर महिनामा मात्रै २ अर्ब ११ करोड २२ लाख ५० हजार रुपैयाँको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

पाँच महिनामा स्वचालित प्रणालीबाट २ अर्ब १३ करोड १ लाख ७ हजार रुपैयाँबराबरको लगानी ल्याउने प्रतिबद्धता जनाइएको छ ।

मंसिरमा मात्रै स्वचालित प्रणालीबाट ५० करोड २७ लाख ५० हजार रुपैयाँको प्रतिबद्धता आएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077