Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अनुदान शून्यमै सीमित, ऋण भने बढेको बढ्यै

अनुदान शून्यमै सीमित, ऋण भने बढेको बढ्यै

बुधवार , मंसिर १२, २०८१

काठमाडौं । चालू आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३६ अर्ब ४ करोड रहेकामा कात्तिक मसान्तसम्ममा ८३ अर्ब ९० करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

अहिलेसम्म नेपालले तिर्न बाँकी सार्वजनिक ऋण जीडीपीको ४४ दशमलव १४ प्रतिशत पुगेको छ ।

सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ४० प्रतिशत नाघ्नुलाई खतराको रूपमा लिइन्छ ।

चालू आवका लागि सरकारले पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गर्दा वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077