Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यी १६ जना डीएसपीको पदस्थापन, को-कहाँ [सूचीसहित]

यी १६ जना डीएसपीको पदस्थापन, को-कहाँ [सूचीसहित]

शनिवार , जेठ २३, २०८३

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १६ जना प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी) को पदस्थापन गरेको छ। 

चिकित्सा, नर्सिङ, सूचना प्रविधि (कम्प्युटर) तथा विधिविज्ञान समूहमा कार्यरत १६ जना प्राविधिक डीएसपीलाई गृह सचिवस्तरीय निर्णयअनुसार पदस्थापन गरिएको हो ।

प्रचलित नियमानुसार तलब भत्ता पाउने गरी आईजीपीको शुक्रबारको निर्णय अनुसार पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077