Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले तोक्यो धानको समर्थन मूल्य

सरकारले तोक्यो धानको समर्थन मूल्य

सोमवार , जेठ ११, २०८३

काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ मा वर्षे धानबालीको न्यूनतम् समर्थन मूल्य तोक्ने निर्णय गरेको हो ।

निर्णय अनुसार मोटो धानको मूल्य प्रति क्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल ३ हजार ८६० रुपैयाँ निर्धारण गरिएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077