Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव डंगोल

नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव डंगोल

सोमवार , जेठ ११, २०८३

काठमाडौं । सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

प्रदिप अधिकारी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि महानिर्देशक पद रिक्त थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077