Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो

शुक्रवार , जेठ ८, २०८३

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । 

आज सुन तोलामा एक सय रुपैयाँले घटेर २ लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार भने सुन प्रतितोला २ लाख ९३ हजार ८ रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी प्रतितोला ५ हजार ५०  रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077