Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकैदिन तोलामा ३८ सयले घट्यो सुन

एकैदिन तोलामा ३८ सयले घट्यो सुन

मंगलवार , बैशाख २२, २०८३

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा तीन हजार आठ सय रुपैयाँले घटेर दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । 

सोमबार सुन तोलामा दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १५० रुपैयाँले घटेर तोलामा चार हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो सोमबार चाँदी तोलामा पाँच हजार ३० रुपैयाँमा कारोबार भएको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077