Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकैदिन ३४ सयले बढ्यो सुनको मूल्य, चाँदीको के भयो ?

एकैदिन ३४ सयले बढ्यो सुनको मूल्य, चाँदीको के भयो ?

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

आज सुन तोलामा तीन हजार चार सय रुपैयाँले बढेर दुई लाख ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । 

बिहीबार सुन तोलामा दुई लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । 

आज चाँदी तोलामा १३५ रुपैयाँले बढेर चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

हिजो बिहीबार चाँदी तोलामा चार हजार ८१० रुपैयाँमा कारोबार भएको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077