Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली सेनाका तीन जना सहायक रथी उपरथीमा बढुवा

नेपाली सेनाका तीन जना सहायक रथी उपरथीमा बढुवा

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । नेपाली सेनाका तीन जना सहायक रथी उपरथीमा बढुवा भएका छन्।

प्राविधिक सहायक रथी डा. भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र शक्ति जंग बस्नेत उपरथीमा बढुवा भएका हुन्। 

उनीहरुलाई १० वैशाखको मन्त्रीपरिषद् बैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

उपरथीमा बढुवा भएका तीनै जनालाई बुधबार सेना मुख्यालयमा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यान्ही चिन्ह प्रदान गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077