Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उदयपुरमा आगलागीबाट दुई जनाको मृत्यु

उदयपुरमा आगलागीबाट दुई जनाको मृत्यु

मंगलवार , बैशाख ८, २०८३

उदयपुर । उदयपुरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ ।

चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारमा रहेको दुई घरमा आज बिहान आगलागी भएको हो ।

मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

त्रियुगा र चौदण्डीगढी नगरपालिकाका दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077