Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानी सेनाको कब्जामा रहेका नेपाली युवक झा छुटे

इरानी सेनाको कब्जामा रहेका नेपाली युवक झा छुटे

बुधवार , बैशाख २, २०८३

काठमाडौं । इरानी सेनाले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा भएका छन् । उनलाई बुधबार रिहा गरिएको हो ।

रिहाइबारे जानकारी दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले इरानस्थित नेपाली कन्सुलरमार्फत पुष्टि भएको बताए। 

सरकारी अधिकारीहरूले झाको परिवारलाई पनि रिहाइबारे जानकारी गराइसकेका छन् । 

झा दुबईमा रहेको ‘ब्ल्याक सी मरिन एलएलसी’ कम्पनीको जहाजमा क्याप्टेनका रूपमा कार्यरत थिए ।

उनी इन्धन लिन इरान पुगेका बेला फर्किने क्रममा नियन्त्रणमा परेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077