Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिका–इरान युद्धविरामपछि इजरायल किन मौन ?

अमेरिका–इरान युद्धविरामपछि इजरायल किन मौन ?

बुधवार , चैत्र २५, २०८२

एजेन्सी । अमेरिका र इरानबीच युद्धविराम घोषणा भए पनि इजरायलले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया नदिँदा क्षेत्रीय अवस्था अझै अनिश्चित बनेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार युद्धविराममा इजरायलको सहमति छ वा छैन भन्ने स्पष्ट भइसकेको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गरे पनि इजरायलको रणनीतिक धारणा फरक हुन सक्ने संकेत देखिएको छ । उता, पाकिस्तानी प्रधानमन्त्री क्शाहबाज शरीफले युद्धविरामलेबनानसम्म पनि लागू हुने बताएका छन्।

तर इजरायली सेनाले हिजबुल्लाहको खतरा पूर्ण रूपमा अन्त्य नभएसम्म लेबनानबाट नहट्ने अडान दोहोर्‍याएको छ। यसले युद्धविरामको प्रभावकारितामाथि प्रश्न उठाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077