Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बलेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो

बलेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो

आइतवार , चैत्र २२, २०८२

काठमाडौं ।  कलाकार सागर लम्साल 'बले' लाई बयानका लागि सरकारी वकिल कार्यालय लगिएको छ । 

शनिबारदेखि प्रहरी हिरासतमा रहेका बलेलाई आज म्याद थप गर्नुअघि बयानका लागि सरकारी वकिल कार्यालय लगिएको हो ।

अमेरिकामा बस्ने एक युवतीले बलेले आफूलाई बलात्कार गरेको आरोप सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन्।

सोहि घटनामा अनुसन्धान गर्न भन्दै प्रहरीले बलेलाई शनिबार काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

उनीविरुद्ध कुनै जाहेरी नभएकाले शान्ति सुरक्षामा खलल पुर्याएको महलमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077