Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भिरबाट लडेर वडा सदस्यको मृत्यु

भिरबाट लडेर वडा सदस्यको मृत्यु

शुक्रवार , चैत्र १३, २०८२

कैलाली । चुरे गाउँपालिका-५ भासु गाउँमा भिरबाट लडेर वडा सदस्यको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार बिहीबार चुरे गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको हो ।

उनी घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका थिए तर साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा निजको शव फेला परेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077