Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक इन्धन ट्याङ्कीमा ड्रोन आक्रमण

दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक इन्धन ट्याङ्कीमा ड्रोन आक्रमण

सोमवार , चैत्र २, २०८२

एजेन्सी । यूएईको दुबईमा ड्रोन आक्रमण भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थित इन्धन ट्याङ्की नजिकै आगलागी भएको भएको छ ।

सोमबार भएको ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको हो । 

मिडिया कार्यालयका घटनापछि सिभिल डिफेन्सका टोलीहरूले आगलागी नियन्त्रणमा लिएका छन्। उक्त घटनामा कुनै मानवीय क्षति भएको छैन । 

दुबई नागरिक उड्डयन प्राधिकरणले यात्रु र कर्मचारीहरूको सुरक्षाका लागि सावधानी अपनाउँदै विमानस्थलमा उडानहरू अस्थायी रूपमा स्थगित गरिएको दुबई मिडिया अफिसले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077