Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुतिरहेका बेला रुखले किचेर किशोरीको मृत्यु

सुतिरहेका बेला रुखले किचेर किशोरीको मृत्यु

शुक्रवार , फाल्गुण २९, २०८२

झापा । झापामा हावाहुरीले ढलेको रूखले किचेर एक किशोरीको मृत्यु भएको छ।

गए राति हल्दिबारीमा हुरीले लडाएको रूखले किचेर किशोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशी छन्।

डिएसपी खड्काका अनुसार आफ्नै घरमा सुतिरहेका बेला उनलाई रुखले किचेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077