Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुई हजार रुपैयाँले बढ्यो सुन, चाँदीको कति ?

दुई हजार रुपैयाँले बढ्यो सुन, चाँदीको कति ?

बुधवार , फाल्गुण २७, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । 

आज सुन तोलामा दुई हजार रुपैयाँले बढेर तीन लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुन तोलामा तीन लाख १७ हजार रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलामा पाँच हजार ७२० रुपैयाँमा कायम भएको छ  । 


मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077